२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मधेसमा पछि हटे जसपाका लालबाबु, सर्वसम्मत संसदीय दलको नेता बने सरोजकुमार यादव

२०७९, २५ पुष सोमबार ०९:५६

पुस २५, जनकपुरधाम | मधेस प्रदेशमा जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा सरोजकुमार यादव सर्वसम्मत चुनिएका छन्।

सांसद रामतअतिश यादवले दिएको जानकारीअनुसार अर्का उम्मेदवार मुख्यमन्त्री लालबाबु राउत पछि हटेपछि पूर्वसभामुख यादव सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन्।
यसअघि संसदीय दलको नेतामा अन्य आकांक्षीहरू देखिए पनि उनीहरूले यादवलाई समर्थन गरेको जसपा स्रोतको भनाइ छ।
मधेस प्रदेशमा जसपाका १६ जना सांसद छन्।
जसपाले केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको छ। सत्ता गठबन्धनमा भएका दलहरूले मधेसमा मुख्यमन्त्री जनता समाजवादी पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीले आलोपालो चलाउने सहमति गरेका छन्।
उक्त सहमतिअनुसार सरकार बनेको खण्डमा जसपा संसदीय दलको नेता बनेका यादव अब मधेसको मुख्यमन्त्री बन्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी