११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समस्याको पहिचान गर्न नसक्नेले समाधान दिन सक्दैन: माधव नेपाल

२६ पुष २०७९, मंगलवार ०९:२५

पुस २६, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समस्या समाधान गर्न समस्याको पहिचान गर्ने शक्ति चाहिने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतको प्रस्तावका विषयमा संसदमा बोल्दै नेपालले देशका सम्पूर्ण समस्या हल गर्ने गरी सरकारले समस्याको पहिचान गर्नुपर्ने बताए। 


नेता नेपालले सपना पूरा गर्न वास्तविक धरातलमा टेक्नुपर्ने बताउँदै देखिएका सपना पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताए। वर्तमान सरकारले जनमतको रक्षा गर्दै जनताका माग पूरा गराउन दृढताका साथ काम गर्नुपर्ने बताए। 

वर्तमान सरकारले भ्रष्टाटार नियन्त्रण गर्न कदम चाल्नुपर्ने बताए। नेपालमा भ्रष्टाचार नेपालमा ठूलो समस्याका रुपमा आएको बताउँदै नेता नेपालले देशको विकास बाधक पनि भ्रष्टचार नै भएको बताए। भ्रष्टाचारका नीतिगत, प्रणालीगत कारण पत्ता लगाएर नियन्त्रण गर्नुपर्ने नेता नेपालको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह