११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा सांसद परियारले भने- जनताले लोकतन्त्रको प्रत्याभूति गर्ने दिन आउनेछ

२६ पुष २०७९, मंगलवार ०९:३२

पुस २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नेपाल लोकतान्त्रिक अभ्यासमा रहे पनि नेपाली जनताले लोकतन्त्रको प्रत्याभूति गर्न नसकेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि संसदमा गरेको प्रस्तावको छलफलमा बोल्दै उनले लोकतन्त्र सुदृढ गर्नु आजको आवश्यकता भएको भन्दै निर्मला पन्त, नवराज विकहरूले न्याय पाउनुपर्ने बताए।


उनले आफ्नो पार्टी समाजको नयाँ आवाज बोकेर आएको दाबी गर्दै लोकतन्त्रलाई व्यवहारमा रुपान्तर गरेर लोकतन्त्रको सम्मान गर्ने बताए।

उनले नेपाल लोकतान्त्रिक अभ्यासमा रहे पनि नेपाली जनताले लोकतन्त्रको प्रत्याभूति गर्न नसकेका जिकिर गरे।

जबसम्म निर्मला पन्त र नवराज बिकहरूले न्याय पाउँदैनन् तबसम्म लोकतन्त्र सुदृढ र बलियो हुन नसक्ने बताएका हुन्।

उनले जसले आफ्नो सुरक्षा आफैं गर्न सक्दैन् त्यस्ताको सुरक्षा सरकारले गर्नुपर्ने भन्दै यो अभ्यास अब यही सरकारले गर्ने विश्वास लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह