११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी खारेज गर्ने कि नगर्ने भन्ने प्रश्न गर्दै प्रेम सुवालले भने- हामी सरकारलाई समर्थन गर्दैनौँ

२६ पुष २०७९, मंगलवार १०:१४

पुस २६, काठमाडौँ | नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। 

संसदमा विश्वासको मतको छलफलमा सहभागी हुँदै नेमकिपाका सांसद प्रेम सुवालले जनसरोकारका विषयमा वर्तमान सरकारले कुनै प्रतिवद्धता नगरेको बताए। 

सरकारले न्यूनतम साझा कार्यक्रम ल्याए पनि धेरै जनमुखी नभएको उनको भनाइ छ। सुवालले वर्तमान सत्ता गठबन्धनमा कम्युनिस्ट भनिएका दल भए पनि उनीहररूमा कम्युनिस्ट भावना नरहेको बताए। विगतदेखि नै सर्वदलीय सरकार बनेको भन्दै उनले सर्वदलीय सरकार खिचडी भएको टिप्पणी गरे। 

एमसीसी खारेज गर्ने कि नगर्ने भन्ने प्रश्न गर्दै सुवालले सरकारलाई समर्थन नगर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह