११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालय भागबण्डामा जनमतको असन्तुष्टि, मन्त्री भन्छन्– खानेपानी लिएर त बस्दैनौं

३ माघ २०७९, मंगलवार ०८:४०

माघ ३, काठमाडौँ | सीके राउत नेतृत्वको जनमत पार्टीले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाएको छ । मंगलवार मन्त्रिपरिषद् विस्तार गर्दा खानेपानी मन्त्रालय प्रस्ताव गरिएपछि जनमतले सरकारबाटै बाहिरिने चेतावनी दिएको छ ।

जनमतबाट अब्दुल खान यसअघि नै विना विभागीय मन्त्री बनिसकेका थिए ।

'खानेपानी मन्त्रालय लिन प्रस्ताव आएको छ । खानेपानी लिएर त सरकारमा नबस्ने,' विना विभागीय मन्त्री खानले लोकान्तरसँग भने, 'सरकारमा रहने कि नरहने भन्ने विषयमा अब पार्टीले निर्णय गर्छ ।'

खानले प्रधानमन्त्री प्रचण्डसँगै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

मंगलवार नयाँ मन्त्रीहरूको शपथमा समेत खान उपस्थित भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह