११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसपा असन्तुष्ट भएपछि प्रधानमन्त्रीले आफैंसँग राखे २ मन्त्रालय [सूचीसहित]

३ माघ २०७९, मंगलवार ०९:५३

माघ ३, काठमाडौँ | जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारमा सहभागी नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले दुई मन्त्रालय आफूसँगै राखेका छन् । वन तथा वातावरण मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय प्रधानमन्त्री प्रचण्डले आफूसँगै राखेका हुन् ।


ती दुवै मन्त्रालय जसपाको भागमा परे पनि जसपाले तत्काल सरकारमा सहभागी नहुने बताएपछि प्रधानमन्त्रीले आफूसँगै राखेका हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार जसपालाई सरकारमा ल्याउनकै लागि ती दुवै मन्त्रालय प्रधानमन्त्रीले राखेका हुन्।

'जसपाले अहिले असन्तुष्टि देखाए पनि सरकारमा आउने कुरामा प्रधानमन्त्रीज्यू विश्वस्त हुनुहुन्छ। त्यही भएर ती दुवै मन्त्रालय उहाँले आफूसँगै राख्नु भएको हो,' स्रोतले भन्यो ।

२३ सदस्यीय मन्त्री परिषद्मा प्रधानमन्त्रीका अलावा ४ उपप्रधानमन्त्री, १५ मन्त्री र ३ राज्यमन्त्री छन् । कार्य विभाजनमा असन्तुष्टि जनाउँदै जनमतका अब्दुल खान समेत कार्यभार सम्हाल्न मन्त्रालय पुगेका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दाबी गरे पनि अन्तिम समयमा खानेपानी दिइएको भन्दै जनमत असन्तुष्ट बनेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह