११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फरार सांसदबारे संसदमा कुरा उठेपछि गृहमन्त्रीको जवाफ- कसैको दबाबमा पर्दिनँ, विधिअनुसार हुन्छ

५ माघ २०७९, बिहीबार ०६:५१

माघ ५, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विधि र पद्धतिभन्दा गृह मन्त्रालय नजाने प्रष्ट पारेका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा कांग्रेस रामहरि खतिवडाले फरार रहेका सांसदबारे प्रश्न उठाएपछि उनले त्यसको जवाफ दिएका हुन्।


उनले भने, ‘फरार रहेका मानिस संसदमा हुनुहुन्छ। उहाँलाई पक्रन माननीय भन्नुभयो। विधि र पद्धतिभन्दा बाहिर गएर एक कदम बाहिर जाँदैन। यसको ग्यारेन्टी म यहीबाट गर्न चाहन्छु। त्यसको प्रक्रिया भएकाले कसैको दबाब र प्रभावमा पर्दैन।’

अपराध नियन्त्रणमा गृह मन्त्रालय कसैको दबाबमा टसमस नहुने बताए। सांसद खतिवडाले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीतर्फ इंगित गरेर फरार अभियुक्त भनेका थिए।

उनी महोत्तरी १ बाट निर्वाचित एमाले सांसद कोइरीमाथि मधेस आन्दोलनका बेला प्रहरी जवान थमन विकलाई एम्बुलेन्सबाट थुतेर हत्या गर्ने कार्यमा सहयोग गरेको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह