१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपतिमा जित्ने गरी कांग्रेस अघि बढ्छ : विश्वप्रकाश शर्मा

५ माघ २०७९, बिहीबार १०:२३

माघ ५, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारले विजय हासिल गर्ने गरी पार्टी अघि बढ्ने बताएका छन्। सभामुखमा कांग्रेस उम्मेदवार ईश्वरी न्यौपाने पराजित बनेपछि शर्माले उक्त प्रतिक्रिया दिएका हुन्। 'सरकारभन्दा सभामुख र राष्ट्रपति भिन्न हो। राष्ट्रपतिमा विजय हासिल गर्ने गरि गर्छौ,' शर्माले भने।

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। शर्मा न्यौपानेको प्रस्तावक थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनलाई जस्टिफाइ गर्न खोजेकोले कांग्रेसले विश्वासको मत दिएको विश्वप्रकाशको भनाई थियो।

'केपी ओलीले संसद विघटनलाई जस्टिफाइ गर्न खोज्नुभयो। कांग्रेसले विश्वासको मत दियो भन्दैमा संसदीय प्रक्रिमा आकाश खस्यो भन्ने हुन्न,' उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित