२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दूध पिउन थालेपछि प्राचीन मानवहरूको उचाइ बढ्न थालेको अनुसन्धानको खुलासा

२०७९, ८ माघ आईतवार १०:१५

माघ ८, काठमाडौँ | दूध पिउनु हड्डीहरूको लागि राम्रो छ – र नयाँ अनुसन्धानले यसले पुरातन मानिसहरूलाई अग्लो र मोटो भएको देखाएको छ।

लगभग ८,००० वर्ष पहिले मानिसको दूध पिउने परिवर्तनले हामी आजको आधुनिक मानव बन्नको लागि हाम्रो विकासवादी मार्गलाई बढावा दिएको, क्वीन्स युनिभर्सिटी बेलफास्ट (QUB) को एक अध्ययनले पत्ता लगाएको छ। आठ हजार वर्षअघि मानिसले दूध पिउन थालेपछि उनीहरुको उचाइ बढ्न थालेको एक अनुसन्धानले खुलासा गरेको छ ।


८,००० वर्ष पुरानो कंकालको एक नयाँ अध्ययनले मानिसहरुले दूध पिउन सुरु गरेपछि उनीहरुको उचाइ बढ्न थालेको निष्कर्ष निकालेको छ । यो निष्कर्षमा पुग्न क्यानडाको वेस्टर्न ओन्टारियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तीन हजारभन्दा बढी कंकालको अध्ययन गरेका थिए ।

आठ हजार वर्षअघि जब मानिसको एक समूहले ल्याक्टोज खान थाले तब उनीहरूको उचाइ बढ्न थालेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । अनुसन्धानकर्ताका अनुसार युरोपका केही भागमा मानिसको उचाइमा त्यति नै बेला वृद्धि भयो जब डेयरी उत्पादन आफ्नो प्रारम्भिक अवस्थामा थियो । दूध पिउँदा मानिसको पोषणमा पनि वृद्धि भयो र यसैकारण मानिसको उचाइ बढ्न थाल्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी