१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ अनुसन्धानको लागि आज सिंगापुर लगिने

१३ माघ २०७९, शुक्रबार ०६:१४

माघ १३, काठमाडौँ | पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ अनुसन्धानका लागि सिंगापुर लगिने भएको छ । चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको उक्त विमान दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स शुक्रबार सिंगापुर लान लागिएको हो ।

सिंगापुर यातायत सुरक्षा अनुसन्धान ब्युरोमा विज्ञहरूको मद्दतले ब्ल्याक बक्सको डाटा रेकर्डर र ककपिट रेकर्डरको अध्ययन गरी दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्स पठाउन लागिएको दुर्घटना जाँच आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जानकारी गराए । उक्त ब्ल्याक्स बक्सको अनुसन्धान कहिलेसम्म सकिन्छ भन्ने विषयमा भने अहिले नै केही किटान गर्न नसकिने उनको भनाई छ ।

‘दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अध्ययनका लागि सिंगापुर लगिने निर्णय भएको छ । उक्त अध्ययन अनुसन्धान सक्किएपश्चात मात्र दुर्घटनाको कारणबारे एउटा निचोडमा पुग्न सकिने अवस्था हुन्छ यद्यपि उक्त अध्ययन अनुसन्धान यति समयमै सकिन्छ भन्न सकिने अवस्था छैन, सकेसम्म चाँडो गर्ने हाम्रो प्रयत्न हुनेछ’, लामिछानेले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो