२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लामिछानेलाई उपनिर्वाचन समेत लड्न नदिने गरि मुद्दा लाग्न सक्छ, यस्तो छ आधार

२०७९, १५ माघ आईतवार ०२:२०

माघ १५, काठमाडौँ । दोहोरो नागरिकता बोकेर कानुन उल्लङ्घन गरेको विषयलाई लिएर पुन: मुद्धा परे रवि लामिछानेले उपनिर्वाचनमा समेत सहभागी हुन नपाउने दावी गरिएको छ । सर्वोच्चमा हाल फैशला भएको मुद्धा रविको नागरिकताको वैद्दताको मात्र प्रश्न रहेको थियो भने अब दोहोरो नागरिकता सम्बन्धि अर्को मुद्दा दिएमा उनले उप निर्वाचनमा समेत भाग लिन नपाउने अवस्था रहेको दावी गरिएको हो । 

सर्वोच्चको फैशलापछि आफ्नो सबै पद गुमाएका लामिछानेले एकदुई दिनमै नागरिकता प्राप्ति गर्ने अवस्था भए पनि २०७० देखि २०७५ सम्म दोहोरो नागरिकता बोकेर कानुन बिपरित कार्य गरेको पाइएको कारण उनीविरुद्ध सोको मुद्धा परे फौजदारी मुद्धा अन्तर्गत हुने र लामिछानेको राजनीतिक भविष्य समेत जोखिममा पर्ने सम्भावना छ । लामिछाने २०७० मा नेपाल फर्किएपनि २०७५ मा आएर मात्र आफ्नो अमेरिकी राहदानी लगायत कागजात अमेरिकी दुतावासमा फिर्ता गरेका थिए । उनले बीचको ५ बर्षमा दुवै देशको राहदानी प्रयोग गरेको दावी गरिएको छ । 

यस अघि परेको मुद्दामा नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गरि साम्सद बनेको उल्लेख थियो । त्यसै मुद्दाको कारण लामिछानेको राजनैनिक हैसियत र साम्सद पद गुमेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी