२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैधानिक नागरिकता कायम गराउन रवि लामिछाने जिल्ला प्रशासनमा

२०७९, १५ माघ आईतवार ०६:३२

माघ १५, काठमाडौँ | रवि लामिछाने नागरिकताको वैधानिक प्रमाणपत्र लिनका लागि काठमाडाैँ जिल्ला प्रशासनमा पुगेका छन् । शुक्रबार सर्वोच्च अदालतले उनको नागरिकता सम्बन्धी विवादमा फैसला गर्दै नागरिकता अवैध रहेको ठहर गरेसँगै रविका सबै पदहरु खारेज भएका थिए ।


अदालतको सो निर्णयपछि उनले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा गएर नेपाली नागरिकताको वैधानिक प्रमाणपत्र कायम गर्न उनी केही बेर अघि बबरमहलस्थित जिप्रकामा पुगेका छन् । नयाँ नागरिकता लिने नभई प्रक्रिया पुर्याएर उनको पुरानै नागरिकता कायम गरिने जनाइएकोक छ ।

उनले यसअघि गृह मन्त्रालयमा समेत परामर्श गरेर नियमित प्रक्रियाबाटै पुरानै नंम्बरको नागरिकता सक्रिय बनाउन सकिने सल्लाह पाएपछि जिल्ला प्रशासनमा पुगेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी