९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारमा रहने/नरहने निर्णय गर्न रास्वपाको बैठक सुरु

१९ माघ २०७९, बिहीबार ११:२८

माघ १९, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । काठमाडौंको वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकबाट सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गरिने बताइएको छ ।


सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसदसहित उपप्रधान एवं गृहमन्त्री पद गुमाएपछि पुरानै जिम्मेवारीमा फर्कन मिहिनेत गरिरहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वार्थ बाझिने भएकाले पुरानो जिम्मेवारी नदिने भन्दै खाली रहेको मन्त्रालयमा अर्कै सांसदको नाम सिफारिस गर्न आग्रह गरिसकेका छन् । लामिछानेले त्यो कुरा स्वीकार गरेका छैनन् ।

सभापति लामिछानेलाई पुनः उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त नगरिए पार्टी सरकारबाट बाहिरिने वा अर्को सांसदलाई मन्त्रीमा सिफारिस गर्नेमध्ये एक निर्णय लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो