१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

गगन थापाको प्रश्न: रास्वपालाई प्रश्न सोध्नै नहुने?

२५ माघ २०७९, बुधबार ०८:५३

माघ २५,  काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै राजनीतिक दलहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताएका छन्। उनले आज बुधबार ‘लोकतन्त्र संवाद केन्द्र’ले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको विचार गोष्ठीमा बाेल्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र त्यसका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै यस्ताे बताएका हुन्।


सर्वाेच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका रास्वपा सभापति लामिछानेले आइतबार पत्रकार सम्मेलन गरी पत्रकारिता क्षेत्रका विषयलाई जाेड्दै दिएकाे अभिव्यक्तिमाथि टिप्पणी गर्दै उनले यसाे गर्न नहुने बताएका हुन्।

‘सरकारमा जाँदा पनि किन गयौ भन्न नमिल्ने अनि छाड्दा पनि किन छाड्यौ भनेर सोध्नै नहुने हो?’ उनले प्रश्न गरे,’प्रेसले हामीलाई क्वेस्चन सोध्ने?’

यसका साथै, गगनले रास्वपाकाे सरकारमा सहभागिता र बहिर्गमनको औचित्यबारे प्रश्न उठाएका छन्। उनले रास्वपाले सरकारमा जानु र बाहिरिनुको औचित्य पुष्टि गर्न नसकेको बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक