२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

२०७९, २६ माघ बिहीबार ०६:५९

माघ २६, काठमाडौँ | सत्ता साझेदार दलका शीर्ष नेताहरु सम्मेलित उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक आज ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्षसमेत रहेका संयन्त्रको संयोजक केपी आलीबीच बुधबार भएको छफलमा उक्त बैठक आज बस्ने निर्णय भएको थियो ।

सोही बैठक अनुसार आज दिउँसो ३ बजे उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको हो ।

उक्त बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिमका मुख्यमन्त्रीको विश्वासको मत र सरकारको काम कारवाहीका विषयमा छलफल हुने जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज विश्वासको मत लिँदैछन् । नागरिक उन्मुक्ति पार्टीले रावलको पक्षमा मत नहाले आजै सरकार ढल्नेछ ।

अहिलेसम्म सुदरपश्चिम प्रदेशका विषयमा दलहरुबीच समझदारी जुट्न सकेको छैन ।

उता राष्ट्रपति चयनका विषयमा पनि सत्ता साझेदार दलहरुबीच नै एकमत हुन सकेका छैनन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा छन् भने नेकपा एमाले अध्यक्ष ओली भने आफ्ना उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने पक्षमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी