माघ २६, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले आफू अमेरिका पढ्न र पढाउन मात्र बसेको भन्दै आफूले अमेरिकी भिसाको दुरुपयोग नगरेको स्पष्टीकरण दिएका छन्।
आफू भिसा लिएर अमेरिका गए पनि त्यहाँ अध्ययन गरेको र अध्यापन सकेर नेपाल फर्किएको जानकारी रिजालले बिहीवार ट्वीट गर्दै दिएका हुन् ।
उनले लेखेका छन्-