१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिको सवारीमा भएको घटनामा निलम्बन गरेर हवलदारलाई बलिको बोको बनाइएको पूर्व एआईजीको टिप्पणी

२९ माघ २०७९, आईतवार ०७:४०

माघ २९, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडी भएको घटनामा प्रहरी हवलदारलाई निलम्बन गरिएकोप्रति पूर्व एआईजी राजेन्द्रसिंह भण्डारीले कडा टिप्पणी गरेका छन्।

उनले हवलदारलाई बलिको बोको बनाइएको उल्लेख गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै भण्डारीले अह्राए/खटाएको काम गर्ने व्यक्तिलाई निलम्बन गर्नु त्रुटिपूर्ण रहेको बताएका छन्।

राष्ट्रपतिको सवारीका क्रममा आवागमन रोक लगाउने निर्णय गर्ने पक्ष जिम्मेवार रहेको उनको आशय छ।

संसद्मा संबोधनका लागि शुक्रवार सवारी आवागमनमा रोक लगाइएका बेला वीर अस्पताल अगाडि प्रहरीले चिकित्सकमाथि हातपात गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक