१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बालाजु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन, सडकमै तेर्स्याए बस

१ फाल्गुन २०७९, सोमबार ११:५२

फागुन १, काठमाडौँ | विभिन्न माग राख्दै प्रर्दशनमा उत्रिएका यातायात मजदुरले काठमाडौंको बालाजु सडक खण्डमा प्रदर्शन गरेका छन्।

आफ्ना मागहरु पुरा गर्नुपर्ने भन्दै सडकमा बस तेर्साएका हुन्। उनीहरुले सडकमा आवतजावत नै अवरोध हुने गरि बसहरु राखेका छन्। प्रहरीले बसहरु हटाएर सवारी आवगमन सहज बनाउने प्रयास गरिरहेको जानकारी दिएको छ।

उनीहरुले आफ्नो मजदुरलाई कुटपिट गरेकोदेखि ट्राफिक प्रहरीको नियमलाई लिएर विरोध जनाएका हुन्। आफ्नो माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक