२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

शाहरुखको ‘जवान’मा अल्लु अर्जुनको इन्ट्री !

२०७९, २ फाल्गुन मंगलवार ०६:२२

फागुन २, काठमाडौँ | भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ मा दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अनुबन्धित भएका छन् । पठानको ब्लकबस्टर सफलतापछि सबैको नजर शाहरुख खानको आगामी फिल्म जवानमा छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्म जवान का निर्माताहरूले अल्लुलाई क्यामियो भूमिकामा लागि सम्पर्क गरेका छन्, यदि उनले फिल्म खेल्न मानेको खण्डमा अल्लु फिल्म ‘जवान’ बाट बलिउडमा डेब्यू गर्नेछन्। यति मात्र होइन, फिल्ममा उनको क्यामियो निकै महत्वपूर्ण हुनसक्ने बताइएको छ ।

यसको आधिकारिक घोषणा भइनसकेको भएपछि अल्लुलाई एक विशेष डान्स गीतका लागि प्रस्ताव गरिएको छ । यसबारे अल्लु सकारात्मक रहेको जनाइएको छ । यो खबरपछि शाहरुख र अल्लुलाई एकसाथ पर्दा हेर्न दर्शकहरु उत्साहित भएका छन् ।

रेड चिल्लीज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको जवानमा सान्या मल्होत्रा र सुनिल ग्रोबरको पनि अभिनय रहनेछ । फिल्म आगामी २ जुनमा पाँच भाषामा रिलिज गर्ने तयारी छ । यो शाहरुखको पहिलो दक्षिण भारतीय फिल्म समेत हुनेछ ।

तेलुगू सुपरस्टार अल्लु अर्जुन भने आफ्नो ब्लकबस्टर फिल्म ‘पुष्पा’को दोस्रो शृंखलाको छायांकनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी