१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिको सवारीमा घण्टौँ जाम भएकोबारे संसदमा प्रधानमन्त्रीको जवाफ माग

३ फाल्गुन २०७९, बुधबार ०७:१८

फागुन ३, काठमाडौँ | राष्ट्रपति विद्या माघ २७ गते संघीय संसदमा सम्बोधन गर्न आउँदा सर्वसाधारणलाई सास्ती दिनेगरी काठमाडौंमा ट्राफिक जाम भएको सम्बन्धमा प्रेम सुवालले सदनमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शुरुमै सभामुखसँग समय लिएर नेमकिपा सांसद प्रेम सुवालले राष्ट्रपतिको यात्रा सडक जाम नहुनेगरी गर्न नसकेको बारे गृहमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीलाई संसदमा जवाफ दिने व्यवस्था गर्न माग गरेका हुन्। 

‘राष्ट्रपतिको भ्रमणमा शीतलनिवासदेखि बानेश्वर आउँदा भएको सवारी जामका कारण म आफै २ घण्टा फसेँ, राष्ट्रपतिको यात्रा सडक जाम नहुने गरी गृहमन्त्रीको जिम्मेवारी लिन प्रधानमन्त्रीले किन गर्न सक्नुभएन ? यसबारे प्रधानमन्त्रीलाई संसदमा बोल्न दिन जरुरी छ’, सांसद सुवालले भने । 

उनले फागुन १ को बिदाप्रति पनि असहमति जनाउँदै प्रश्न गरे, ‘जनयुद्ध दिवसको उपलब्धि के हो ?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक