१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मानव बेचबिखन कसुरमा ट्राभल एजेन्सीका सञ्चालक पक्राउ

३ फाल्गुन २०७९, बुधबार १२:१२

फागुन ३, काठमाडौँ | मानव बेचबिखन कसुरमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिनामंगलस्थित डीएचएन शुभयात्रा ट्राभल्स एनड टुरका सञ्चालक सिन्धुपाल्चोक पाचँपोखरी थङपाल गाउँपालिका–५ घर भएका चिरन्जी गिरी छन् ।

उनीमाथि कुबेतको रोयल रेस्टुरेन्टमा काममा लगाइदिने र त्यहाँ राम्रो काम गरे युरोप तथा अमेरिकाससहितका देशमा पठाइदिने प्रलोभन देखाई डम्बरबहादुर दर्लामीसहितलाई ठगेको आरोप लागेको छ ।

कुबेत पठाएर कुबेतमा एक हजार ३०० केडीमा बिक्री गरेको अवस्थामा मानव बेचबिखन ब्युरोको पहलमा कुबेतस्थित नेपाली राजदूतावाससमेतको सहयोगमा पुस ४ गते पीडितको उद्धार गरिएको थियो ।

सोही घटनाको थप अनुसन्धानको क्रममा चिरन्जीले प्रतिवादीहरूसँग रकम लिई पीडितको भिसा, टिकटलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको बन्दोबस्त गरेको खुल्न आएपछि ब्युरोबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ पानीपोखरीबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक