१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

केपी ओलीले भने- पूर्वराजा ज्ञानेन्द्रसँग पुरानै धङधङी बाँकी छ

७ फाल्गुन २०७९, आईतवार ०७:४९

फागुन ७, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्रसँग पुरानै धङधङी बाँकी रहेको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले  २ सय ४० वर्ष शासन चलाउँदा देश कस्तो अवस्थामा थियो भन्ने प्रश्न पनि गरे। १५ वर्षको अवधि मात्रै जनताको हातमा शासन आएको उनले बताए । 


उनले भने, ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ। उहाँमा अझै पुरानो झल्को आइरहन्छ । दुईचार जना मान्छे वरिपरि देख्यो भने उहाँलाई जोस्याउँछ।' 

पूर्वराजा ज्ञानेन्द्रले हिजो प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राजतन्त्रसँग दलहरू मिलेर बढ्नुपर्ने प्रस्ताव गरेका थिए। राष्ट्रपति निर्वाचनको प्रसंग झिक्दै उनले यसअघि भएकै सहमतिअनुसार हुने र आफूहरूले दिएको उम्मेदवारमा नै राष्ट्रिय हुने दाबी गरे।को उम्मेदवार हुने र बनाउने भन्ने विषय १३ गते थाहा हुने ओलीको भनाइ थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक