१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जसपालाई उपराष्ट्रपति निश्चित !

१२ फाल्गुन २०७९, शुक्रबार ०९:०९

फागुन १२, काठमाडौँ | बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमति बनेको छ । चुनावअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने सहमतिअनुसार पावर शेयरिङका आधारमा जसपालाई उपराष्ट्रिपति दिने लगभग निश्चित भएको हो ।

बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले भने, ‘हामीले उपराष्ट्रपति पहिलादेखि नै दाबी गर्दै आएका हौं । त्यो विषयमा आजको बैठकमा लगभग सहमति भयो । ठोस निर्णय बेलुकाको बैठकले गर्छ ।’

जसपा अध्यक्ष उपेन्द्र यादवले चुनावमा आफू पराजित भएपछि संसदीय दलका नेता रामसहाय यादवलाई उपराष्ट्रपतिमा पठाएर आफू उपनिर्वाचनबाट संसद छिर्ने दाउ बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक