२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माधवप्रति बाबुरामको व्यंग्य- १० सीटेको भागमा ६६ दिन प्रधानमन्त्री

२०७९, १५ फाल्गुन सोमबार ०७:०६

फागुन १५, काठमाडौँ | पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दलीय भागबण्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन प्रधानमन्त्री भाग पर्ने जनाएका छन् । 

भट्टराईले ट्वीटमार्फत आठ दलले आलोपालोमा माधव नेपाललाई प्रधानमन्त्री छुट्याएकोतर्फ पनि व्यंग्य गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले राजनीतिक स्थिरतामा जोड दिएका छन् ।

उनले लेखेका छन्, ‘२७५ जना प्रतिनिधिसभा सदस्यलाई ५ वर्षको संसदको पूरै कार्यकालमा पालैपालो प्रधानमन्त्री बनाउँदा एउटाको भागमा ६ दिन १४ घण्टा २४ मिनेट पर्दो रहेछ । दलीय भागबण्डा गर्दा १० सिटवाला पार्टीलाई ६६ दिन पर्दो रहेछ । त्यसैमा राष्ट्रिय सहमति गर्ने हो त ? सुशासन र समृद्धिको पहिलो शर्त राजनीतिक स्थिरता हैन ?’

यसअघि गएराति भट्टराईले जनसरोकारका मुद्दा ओझेलमा पर्दै गएको भन्दै अहिलेको आठदलीय गठबन्धनप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालबाट अभिव्यक्ति सार्वजनिक गरेका थिए । भागबन्डाकै लागिमात्र गठबन्धन र सरकार परिवर्तन भएको उनको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना