फागुन १९, काठमाडौँ | शुरूमा विकेट लिन संघर्ष गरेको नेपाल पीएनजीविरुद्ध दबाब बनाउन सफल भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पीएनजीविरुद्ध २२औं र २३औं ओभरमा लगातार विकेट हात पार्दै नेपालले म्याचमा कमब्याक गरेको हो ।

यो समाचार तयार पार्दासम्म पीएनजीले २६ ओभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १९, काठमाडौँ | शुरूमा विकेट लिन संघर्ष गरेको नेपाल पीएनजीविरुद्ध दबाब बनाउन सफल भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पीएनजीविरुद्ध २२औं र २३औं ओभरमा लगातार विकेट हात पार्दै नेपालले म्याचमा कमब्याक गरेको हो ।

यो समाचार तयार पार्दासम्म पीएनजीले २६ ओभ"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पीएनजीविरुद्ध कुशल मल्लले दिलाए चौथो सफलता: पीएनजीले ४ विकेट गुमाएर १०० रन जोड्यो

१९ फाल्गुन २०७९, शुक्रबार ०८:०२

फागुन १९, काठमाडौँ | शुरूमा विकेट लिन संघर्ष गरेको नेपाल पीएनजीविरुद्ध दबाब बनाउन सफल भएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत पीएनजीविरुद्ध २२औं र २३औं ओभरमा लगातार विकेट हात पार्दै नेपालले म्याचमा कमब्याक गरेको हो ।

यो समाचार तयार पार्दासम्म पीएनजीले २६ ओभरमा ४ विकेट गुमाएर १०० रन जोडेको छ ।

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र कुशल मल्लले १-१ विकेट लिएका छन् भन् एक ब्याट्सम्यान रनआउट भएका छन् । प्रतियोगितामा यो सहित ६ खेल खेल्न बाँकी नेपाललाई शीर्ष ३ मा स्थान बनाउन सबै खेल जित्नैपर्ने दबाब छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ