२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपति चुनाव हार्नेको सांसद पद के हुन्छ ?

२०७९, १९ फाल्गुन शुक्रबार ०८:३०

फागुन १९, काठमाडौँ | आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दुईजनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्बाङबीच उक्त पदका लागि चुनावी भिडन्त हुने भएको हो ।

पूर्वसभामुखसमेत रहिसकेका पौडेल र नेम्बाङमध्ये निर्वाचित हुने एकजनाको निर्वाचन क्षेत्रमा सदस्य पद रिक्त हुनेछ । योसँगै चुनावमा पराजित हुनेको सांसद पद के हुन्छ भन्ने पनि आम चासोको विषय छ ।

पौडेल तनहुँ क्षेत्र नम्बर १ र नेम्बाङ क्ष्लाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

नेपालको संविधानको धारा ६२ को उपधारा (६) अनुसार निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुनेछ ।

निर्वाचित नभएको खण्डमा भने बहालवाला पद कायम नै रहनेछ । अर्थात निर्वाचनमा पराजित भएकाको हकमा उपनिर्वाचन गर्नुनपर्ने र उही पद कायम रहने संवैधानिक प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति