१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमालेले रेशम चौधरीलाई भन्यो – पावर सेयरिङ गर्न तयार छौं, राष्ट्रपतिमा सघाउनुहोस्

१९ फाल्गुन २०७९, शुक्रबार १०:२३

फागुन १९, काठमाडौँ | नेकपा एमालेका नेताहरूले राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङलाई मत माग्न नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेका छन् । शुक्रबार बिहान चौधरी भेट्न एमाले नेताहरू डिल्ली बजार कारागार पुगेका  थिए।

एमाले नेताहरू योगेश भट्टराई,कृष्णगोपाल श्रेष्ठ र भगवति चौधरी कारागार पुगेर नेम्बाङलाई मत दिन आग्रह गरेका हुन् । एमालेका एक नेताले चौधरीलाई भेटेर राष्ट्रपतिमा नेम्बाङज्यूलाई सहयोग गर्न आग्रह गरेको बताए।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै कांग्रेस र एमालेका नेताहरू आ-आफ्ना उम्मेदवार विजय गराउन विभिन्न राजनीतिक दलका नेताहरूलाई भेट गरिरहेका छन्।

राष्ट्रपतिमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले  उम्मेदवारी दिएका छन्। राष्ट्रपति निर्वाचन यही फागुन २५ मा हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ