२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुवास नेम्वाङले भोट मागेपछि जनमतको जवाफ- पार्टीमा छलफल गर्छौं

२०७९, १९ फाल्गुन शुक्रबार ११:३१

फागुन १९, काठमाडौँ | नेकपा एमालेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनमत पार्टीसँग राष्ट्रपतिमा आफूहरुले मत मागेको बताएका छन्।

जनमत पार्टी कार्यालयमा पुगेर राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङलाई भोट मागेपछि उनले भने, ‘हामीले हाम्रो पार्टीको उम्मेदवारलाई भोट मागेका छौं। उहाँले आफ्नो पार्टीबाट अहिले नै निर्णय नभइसकेको तर, उहाँप्रति हाम्रो सद्भाव छ भन्नुभएको छ।’

भेटपछि अध्यक्ष राउतले एमाले नेताहरुले राष्ट्रपतिमा आफूलाई सघाउने आग्रह गरेको बताए। उनले भने, ‘उहाँहरुले मत मागेपछि हामीहरुले पार्टी आवश्यक छलफल गर्छौं भनेका छौं।’

उनले मन्त्रिपरिषद्‌मा भागबण्डा हुँदा कति मन्त्रालय पाउनेबारे अहिलेसम्म औपचारिक छलफल नभएको समेत बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति