२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेशपछि निर्वाचन क्षेत्रमा रास्वपाको चासो

२०७९, २२ फाल्गुन सोमबार १०:३०

फागुन २२, काठमाडौं | रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ । रास्वपाले पार्टी सदस्यहरुबाट खुल्ला आवेदनमार्फत् निर्वाचन समिति गठन गर्न लागेको जनाएको छ ।

समितिमा रहन इच्छुक सदस्यले आउँदो चैत १५ गतेभित्र आवेदन दिनुपर्ने महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । पार्टीको आधिकारिक रास्वपा एपमा रहेको फाराम भरेर आवेदन दिने सकिने उनको भनाइ छ । 

‘समितिमा सम्मिलित हुन इच्छुक पार्टी सदस्यहरुले यही फागुन २० गतेदेखि चैत १५ गतेभित्र आवेदन दिनुहुन सूचित गरिन्छ । पार्टीको आधिकारिक रास्वपा एपमा रहेको आवेदन फाराममार्फत आवेदन दिन सकिन्छ’, जारी विज्ञप्तिमा उल्लेख छ । 

यस्तै अनलाइन मतमार्फत् निर्वाचन क्षेत्र समिति गठन गरिने रास्वपाले जनाएको छ । रास्वपाले हालै सातै प्रदेशमा समिति गठन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति