१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिमा भोट माग्न कांग्रेस नेताहरू राप्रपा कार्यालय जाँदै

२२ फाल्गुन २०७९, सोमबार ११:०५

फागुन २२, काठमाडौं | नेपाली कांग्रेसका नेताहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालय जाने भएका छन् ।

राष्ट्रपतिका उमेदवार रामचन्द्र पौडेललाई भोट माग्न कांग्रेस नेताहरू सोमबार साँझ ६ बजे राप्रपा कार्यालय धुम्बाराही जान लागेका हुन् ।

यसअघि कांग्रेस नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय पनि गएका थिए ।

आठ दलीय गठबन्धनले सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम पनि गरेको थियो ।  

राष्ट्रपतिको निर्वाचनअन्तर्गत आज राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन ।

यही फागुन २५ गते हुने निर्वाचनमा नेकपा (एमाले)बाट सुवास नेम्वाङ प्रतिष्पर्धामा छन् । एमालेले आज सांसदहरूलाई प्रशिक्षण दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस