२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिमा भोट हाल्ने/नहाल्ने विषयमा राप्रपामा मतभेद

२०७९, २४ फाल्गुन बुधबार १०:४४

फागुन २४, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा राष्ट्रपतिमा भोट हाल्ने वा नहाल्ने भन्ने विषयमा मतभेद देखिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा जारी कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपतिको विषयमा मतभेद भएको हो।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेताहरू मतदान गर्नुपर्ने भन्ने पक्षमा देखिएका छन्। भने महामन्त्री डा. धवलशम्शेर राणालगायत तटस्थ बस्नुपर्ने अडानमा छन्।


तर, प्रवक्ता मोहन श्रेष्ठले छलफल जारी रहेकाले पार्टी र कार्यकर्ताको चाहनाअनुसार पार्टीले निर्णय लिने बत

उनले भने, ‘संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गर्ने नीति लिएकै कारण निर्वाचनमा सहभागी भएका छौँ । सरकारमा सहभागी भएका छौँ । राष्ट्रपतिबाट शपथ ग्रहण गरेका छौँ। राजा मान्ने पार्टी, राष्ट्रपति निर्वाचनमा भोट हाल्ने ? भन्न मिल्दैन ।’

अध्यक्ष लिङ्देनसहित अधिकांश नेता भोट हाल्ने पक्षमा भएकाले बैठकले त्यही अनुसारको निर्णय गर्न सक्ने संकेत पनि गरे।

राष्ट्रपतिमा नौ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्। दुवैले यसअघि नै भेटेर भोट मागिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति