१५ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ रिक्त, उपनिर्वाचन हुने

२५ फाल्गुन २०७९, बिहीबार ११:५०

फागुन २५, काठमाडौँ | राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएपछि उनको क्षेत्र अब रिक्त भएको छ । नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपति पदमा पराजित गरेपछि पौडेलले गत मंसिर ५ मा भएको प्रतिनिधिसभामा निर्वाचनमा जितेको तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ।

गएको मंसिरमा सम्पन्न निर्वाचनमा पौडेल २५ हजार ३१८ मत ल्याएर विजयी भएका थिए । उनले एमालेका एकबहादुर रानालाई करिब ६ हजार मतान्तरले पराजित गरेका थिए । रानाले १९ हजार ९४३ मत पाएका थिए । तनहुँ १ बाट कांग्रेसले युवा नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल : मिलान्थाको सानदार ब्याटिङमा जनकपुर बोल्ट्स विजयी पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाउन प्रचण्डको जोड चीनसँग आर्थिक साझेदारी वृद्धि गर्ने कुरामा छलफल भयो: मन्त्री आरजु राणा चीन भ्रमण अघि पूर्वप्रधानमन्त्री खनालको प्रतिक्रिया: बीआरआईबारे विवाद अनावश्यक एनपीएल : विराटनगर किङ्सले दियो जनकपुर बोट्ल्सलाई १२८ रनको लक्ष्य एनपीएल : उद्घाटन खेलमा विराटनगर किङ्स ब्याटिंग गर्दै राजनीतिका नयाँ अनुहार लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल हुन् : प्रचण्ड छेन्दुमा मन्त्री राणाको प्रतिबद्धता: नेपालमा चीन विरोधी गतिविधि हुने छैन् सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच मुख्य प्रायोजन सम्झौता तारकेश्वरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु जसपा नेपालको कोशी प्रदेशस्तरीय तीनवटा भ्रातृसंगठन पुनर्गठन दिवङ्गत पितृका नाममा पशुपतिनाथलगायत शिवालय क्षेत्रमा शतबीज छरियो (फोटो फिचर) क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? आज काठमाडौंका यी स्थानमा बिजुली काटिने परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदै एनपिएलको उद्घाटन खेलमा आज जनकपुर र विराटनगर भिड्दै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना यी हुन् रामेछाप जिप दुर्घटनाका मृतक र घाइते असईद्वारा आफैंमाथि गोली प्रहार: ४ वर्षअघि इन्सपेक्टरलाई पनि ताकेका थिए पेस्तोल