२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामसहाय यादवको उम्मेदवारी कायमै रहने निर्वाचन आयोगको निर्णय

२०७९, २८ फाल्गुन आईतवार ०६:५२

फागुन २८, काठमाडौँ | निर्वाचन आयोगले सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै राख्ने निर्णय गरेको छ ।

यादवको उम्मेदवारीविरुद्ध एमालेकी अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीले दिएको उजुरीमा दाबी नपुग्ने आयोगले निर्णय सुनाएको छ । 

राष्ट्रपति निर्वाचनका निर्वाचन अधिकृत महेश शर्मा पौडेलेल आइतवार उजुरी अनुसार मनोनयन पत्र खारेज गर्नुपर्ने नदेखिएको बताएका हुन् । राष्ट्रपतिमा खस आर्यै समुदायको व्यक्ति निर्वाचित भइसकेको सन्दर्भमा खस आर्य भन्दा फरक समुदायका यादवको उम्मेदवारी अयोग्य रहेको भन्न नमिल्ने आयोगले निर्णय सुनाएको छ । 

आफूविरुद्ध दर्ता गरिएको उम्मेदवारी खारेजगरी आफ्ना उम्मेदवारी कायम राख्न माग गर्दै यादव आयोग पुगेका थिए । चैत्र ३ गते हुने उपराष्ट्रपति चुनावका लागि गठबन्धनले यादव सहित प्रमिण कुमारीको पनि उम्मेदवारी दर्ता गराएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति