२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीमा मोटरसाइकल दुर्घटना हुदा एक शाखा अधिकृतको मृत्यु

२०७२, २५ आश्विन सोमबार ०४:१४

असोज २५, सप्तरी
/
 सप्तरीको कञ्चनरुप नगरपालिकामा आज मोटरसाइकल दुर्घटना हुदा एक शाखा अधिकृतको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ घर भएका शत्रुधनप्रसाद चौधरी रहेको प्रहरीले जानकारी दिएको छ।


घरबाट बा९ब ६३८ नम्बरको मोटरसाइकलमा चढेर आफ्नो कार्यालय सुनसरीको
भन्टाबारीस्थित पशु क्वारेन्टाइन्स कार्यालय जाने क्रममा घरदेखि ५०० मिटर टाढा कच्चीबाटोमा एक्कासि
मोटरसाइकलबाट लडेर चौवन्न वर्षीय चौधरीको मुत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक
मेघराज अधिकारीले बताए।

उनको शव परीक्षणका लागि राजविराजस्थित
गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।
मृतक चौधरी सुनसरीको
भन्टाबारीस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता