रवि लामिछानेलाई भेट्न अध्यक्ष पुष्पकमल दाहाल नक्खु कारागार जाने
काठमाडौँ | सहकारी ठगी मुद्दामा नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जाने भएका छन्। प्रचण्ड आज बुधबार साँझ ६...