रास्वपा सभापति लामिछानेलाई राखिएको बन्दीगृहमा झ्यालको प्लाइउड हटाएर जाली राखियो
काठमाडौँ | कारागार कार्यालय रुपन्देहीले संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई राखिएको बन्दीगृहको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको जानकारी दिएको छ । कारागारमा रहेका...