काठमाडौँ | कपिलवस्तुमा करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-१ छपिया बस्ने मोबिन शेखकी छोरी १३ वर्षीया हसिना खातुनको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो...