काठमाडौँ | केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ । प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् ।...