काठमाडौँ | पृथ्वीको घुमाइ गत वर्षको तुलनामा यस गर्मीमा तीव्र भएको पाइएको छ, जसका कारण दिनको लम्बाइ केही अंशले घटेको छ। जुलाई १० मा २४ घण्टाभन्दा १.३६ मिलिसेकेन्ड छोटो दिन...