<p><b>भदौ २१, काठमाडौं ।</b> साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ। आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँ तोकिएको ...