उधमशिल वनाउने प्रयास असफल बनिरहेको छ : जनप्रतिनिधि
<p><b>असार १, महोत्तरी | </b>जनप्रतिनिधिहरुले जनतालाई उधमसिल वनाउने प्रयास असफल भएको वताएका छन ।<br></p><p>सामुदायिक विकास तथा पैरवी मंच नेपाल र इसिमोडको आयोजनामा शुक्रबार जनप्रतिनिधिहरुविच भएको अन्तर्कृयामा सीप सिकाएर पनि उधमसिल...