भदौ २१, पोखरा । पोखरा पिस क्लवद्वारा आयोजित नवौं पोखरा पिस क्रिकेट कप २०७२ अन्तर्गत सोमवार दुई खेल सम्पन्न भएका छन् । सोमवार भएको पहिलो खेलमा म्याजिक क्लव पोखराले स्याङ्गजा युनाइटेडलाई...