एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
<p><b>असार २७, काठमाडौँ । </b>नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।<br></p><p>बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको...