आज यी तीन प्रदेशमा मेघगर्जनसहित पानी पर्ने
<p><b>बैशाख ६, काठमाडौं |</b> हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ ।<br></p><p>जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही...