महाराजगन्ज नगरपालिकाका वडा अध्यक्ष १५ हजार घुस लिइसकेको अवस्थामा अख्तियारको नियन्त्रणमा
<p><b>बैशाख १७, काठमाडौँ |</b> अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुस लिइसकेको अवस्थामा कपिलवस्तुको महाराजगन्ज, नगरपालिका एक जना वडा अध्यक्षलाई नियन्त्रणमा लिएको छ ।<br></p><p>आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नगरपालिकाको वडा...