युनाइटेड एयरलाइन्सको उडान अचानक रोकियो, हजारौँ यात्री अलपत्र
काठमाडौँ | अमेरिकाको युनाइटेड एयरलाइन्सले बुधबार अचानक धेरै उडान रोकेको छ । उडान रोकिँदा हजारौँ यात्रीले असुविधाको सामना गर्नुपरेको एनडीटीभीले जनाएको छ । कम्पनीले यो कदम प्राविधिक समस्याका कारण भएको...