काठमाडौँ | मुग्लिन–नारायणगढ सडक खण्ड तुइन खोलानजिक पटक–पटक पहिरो खसेपछि पन्छाउने काम गरिएको छ। पहिरो हटाइएपछि मंगलबार बिहान १०ः५० बजेदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ।...