सुर्खेतमा बलात्कार आरोपमा एक युवक पक्राउ
काठमाडौँ | सुर्खेतमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१, सोलीघोप्टेका २३ वर्षीय सुरेशकुमार आचार्य छन् । २७ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि...