२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँ उपत्यका विकास प्राधिकरणमा १ सय ८ जनाको लागि विज्ञापन खुल्यो

२०७५, ९ कार्तिक शुक्रबार ०४:२८

कात्तिक ९, काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले खुला तथा समावेसी तर्फ विभिन्न पदको लागि विज्ञापन गरेको छ । प्राधिकरणले एघारौँ तह देखि चौंथो तहसम्मको लागि कुल १ सय ८ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ। 

प्राधिकरणले नायव विकास आयुक्त्त,उप विकास आयुक्त,, वरिस्ठ प्रकाशकीय अधिकृत, सिनियर डिभिजनल इन्जिनियर, प्रसाशकिय अधिकृत,, वरिष्ठ कानून अधिकृत, डिभिजन इन्जिनियर, डिभिजनल प्लानर, उच्च प्रसाशकीय अधिकृत, लेखा अधिकृत, कानून अधिकृत, इन्जिनियर,सहायक प्रसासकीय अधिकृत, सहायक लेखा अधिकृत, सहायक इन्जिनियर माग गरेको छ । त्यस्तै गरि समाजशास्त्री, भू-सूचना अधिकृत, वरिष्ठ सहायक, सव इन्जिनियर, सर्वेक्षक, कम्प्युटर अपरेटर, जुनियर सर्वेक्षक र सहायक पदको लागि विज्ञापन गरेको छ।  

यी पदहरुमा मङ्सिर ८ गतेसम्म आवेदन दिन सकिने साथै दोब्बर दस्तुर तिरेर मङ्सिर १५ सम्म आवेदन दिन सकिनेछ । 

विज्ञापन हेर्नुहोस :


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने