सिटिजन लाइफमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

Posted on: 11 Aug, 2021

साउन २७, काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले विभिन्न दुई पदका लागि ६६ जना कर्मचारी मागेको हो ।

कम्पनीले आफ्नो भइरहेका विभिन्न सातै प्रदेशका लागि शाखा र उप–शाखा ईन्चार्चका सातै प्रदेमा कर्मचारीको माग गरेको छ ।

त्यस्तै सेल्स एक्जेटिभेटका लागि पनि कम्पनीले सातै प्रदेशका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ ९ गते भित्र इमेल मार्फत दरखास्त पेश गर्न सकिने कम्पनीले जनाएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!